Around a hundred audio journalists from across the country participated in the Webinar on Science Behind COVID-19 organized by the Ministry of Health And Population (MoHP), Government of Nepal.
The webinar was held with the objective of briefing audio content producers in Nepal on the science behind COVID-19 and vaccinations so that it would better their reporting of the pandemic based on accurate understanding of science and scientific evidence.
The participants were briefed by Dr Abhiyan Gautam (from WHO, Country Office for Nepal) followed by a briefing on community engagement by UNICEF expert Ms. Sanju Bhattarai. This was followed by a session dedicated to the subject of creating contents during a pandemic by Ms. Asha Thapa, Audio Content Producer for the WHO, Country Office for Nepal.
During the Q&A session, the participants were given an opportunity to put forward their questions and concerns with the respective speakers related to COVID-19, vaccines, and communicating during a pandemic.
Most participants’ queries were related to vaccines, its side effects, and the availability of the vaccines for the community.
Prof Dr. Jageshwor Gautam, Spokesperson, MoHP, emphasized the importance of communicating information based on science during the COVID-19 pandemic.
Similarly, WHO Representative to Nepal, Dr Rajesh Sambhajirao Padav, highlighted the role of audio producers in countering rumors and misinformation during the COVID-19 pandemic.
The webinar was moderated by Ms. Bhawana Gurung, Audio Content Producer for WHO, Country Office for Nepal.
**
नेपालभरका झण्डै सय अडियो कार्यक्रम उत्पादकहरु कोभिड - १९ र विज्ञान बिषयक कार्यक्रममा सहभागी
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कोभिड - १९ र बिज्ञान बिषयक छलफल कार्यक्रममा नेपालभरका झण्डै सय जना अडियो कार्यक्रम उत्पादकहरु सहभागी भएका छन् ।
यो छलफल कार्यक्रम, नेपालका अडियो कार्यक्रम उत्पादकहरुलाई कोभीड -१९, यससँग जोडिएका बिज्ञान र खोपबारे जानकारी गराउने उदेश्यका साथ आयोजना गरिएको थियो । ताकि, उनीहरुको रिपोर्टिङ विज्ञान र विज्ञानमा आधारित तथ्यहरुमा आधारित होउन् ।
सहभागीहरुलाई कोभीड- १९, यसपछाडिको बिज्ञान र खोपबारे विश्वस्वास्थ्य संगठन नेपालका बिज्ञ डाक्टर अभियान गौतमले जानकारी दिनुभयो भने समुदायको सहभागीता विषयमा यूनिसेफकी बिज्ञ सन्जु भट्टराईले जानकारी दिनुभयो । त्यसपछि महामारीको समयमा अडियो सामग्री उत्पादन गर्ने विषयमा केन्द्रित रहेर विश्वस्वास्थ्य संगठन नेपालकी अडियो सामग्री निर्माता आशा थापाले छलफल गर्नुभयो।
प्रश्न उत्तर सत्रमा साहभागीहरुलाई कोभीड- १९ , यससँग सम्बन्धित बिज्ञान, खोप र महामारीको समयमा संचारबारे वक्ताहरुसँग प्रश्न सोध्ने अवशर दिइएको थियो ।
धेरैजसो सहभागीहरुको जिज्ञासा खोप, यसको साईडइफेक्टस, र समुदायमा खोपको उपलब्धतासँग सम्बन्धित थिए ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रोफेसर डाक्टर जागेश्वर गौतमले कोभीड - १९ महामारीका बेला विज्ञानमा आधारित जानकारी सञ्चार गर्नु महत्त्वपूर्ण रहेकोमा जोड दिनुभएको थियो।
यसैगरी, विश्वस्वास्थ्य संगठनका लागि नेपाल प्रतिनिधि डा. राजेश संभाजीराव पाडवले कोभिड - १९ महामारीको बेला अफवाह र गलत सूचनाको सामना गर्न अडियो उत्पादकहरुको भूमिकामाथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण विश्वस्वास्थ्य संगठन नेपालकी अडियो सामग्री उत्पादक भावना गुरुङले गर्नुभएको थियो ।